Lyrical Video "Bindu" By Rina KC,Rubina Adhikari,Shiva Akheli,Taranath Acharya Digital Star 2083

Digital Star Video Score 40

Descripción

Watch New Nepali Lok Dohori Song Only on Digital Star YouTube Channel.

© & P- Digital Star Pvt.Ltd.-2083
Lyrical Video "Bindu" By Rina KC,Rubina Adhikari,Shiva Akheli,Taranath Acharya Digital Star 2083


♪ Audio Credits ♪

Digital Star Pokhara Presents : Lyrical Video
Song Name : BINDU
Vocal : Rina Kc
Chorous Vocal : Rupi Sinjali/Prema Rana
Lyrics : Shiva Akheli
Music : Govinda Poudel
Music Arranger :Taranath Acharya
Recordist : Taranath Acharya
Recording Studio :Digital Star Recording Studio Pvt Ltd
Mixing :Khadka Bajurali (Studio Malshree)


🎬Video Credits🎬

Director : Taranath Acharya
Cinematographer : Ganesh Sapkota
Editor : Subash Amgain
Model : Rubina Adhikari/Buddhi Khanal/Sankalpa Chapagain
/Premraj Adhikari/Suman Kc/Anita Panta/Mamata
Poudel/Binita Poudel
Drone :Ganesh Sapkota
Post Production : Digital Star Pokhara


✔ Audio/video : Digital Star Pvt. Ltd. +9779856045903
✔ Subscribe us YouTube : Digital Star Pokhara
E-mail : digitalstarpokhara@gmail.com

#NewTeejSong2079
#Bindu
#rinakc
#ShivaAkheli
#RubinaAdhikari
#TeejSong2079
#NepaliTeejSong2079
#PopularTeejSong
#GovindaPoudel
#Digitalstar
#NepaliTeejGeet
#GovindaPoudel
#sumankc
सबैलाई नमस्कार ,केहि दर्शकहरुले गीतको शब्द पनि लेखिदिनु पर्यो भनेर कमेन्ट गर्नुभएकोमा गीतको शब्द यहा प्रस्तुत गरिएको छ ,नेपाली व्याकरण मा बार्हखरी कखरा पढाउदा र पढ्दा सामी क ,कन्नानी का भनेर पढेको हामीले अहिले परिमार्जन भएर आकार उकार भएको छ र आकार उकार पढ्ने भाइ बहिनीहरुले गीत गीत लेखिदिनुहुन अनुरोध गर्दै कमेन्ट गर्नुभएकोले गीत यहा प्रस्तुत गरिएको छ |

१ तर्कुले बर्दाने"
छोरिको जात पराइको घर जाने।।
कन्नानी बाइमात्र "
माइत मा त दाजु र भाइ मात्र ।
शिर बिन्दु दश बिन्दु
भनेनौ दाइ माइतैमा बस बिन्दु

२ छोरिलाइ ताम्दानी"
दाजु भाइलाइ बाबाको आम्दानी।।
कन्नानी बाइमात्र "
माइत मा त दाजु र भाइ मात्र ।

३ गुनाए मुनाए"
पिर मानौली आमालाइ सुनाए।।
कन्नानी बाइमात्र "
माइत मा त दाजु र भाइ मात्र ।

४ दाजु लाई धन्सरो"
मलाइ भने खुट्टामा बन्चरो।
कन्नानी बाइमात्र "
माइत मा त दाजु र भाइ मात्र ।

५ म छोरी रुन्चे लाई "
हिल्ला लायेउ अन्जानी मुन्छेलाइ।
कन्नानी बाइमात्र "
माइत मा त दाजु र भाइ मात्र ।

६ भाइ कस्तो गरित्तिस
रुदै रुदै अन्जुली भरित्तिस "
कन्नानी बाइमात्र "
माइत मा त दाजु र भाइ मात्र ।

७ भाउजु लाई दोस दिन्न"
दाइको औश भो मैले खोस्दिन्न।
कन्नानी बाइमात्र""
माइत मा त दाजु र भाइ मात्र।।

८ बैनी त सानै थिस"
नजाउ दिदी भनेर तानेइ थिस।
कन्नानी बाइमात्र""
माइत मा त दाजु र भाइ मात्र।।

९ बाबा र आमालाइ"
के पिर पारम फूपू र मामा लाई।
कन्नानी बाइमात्र""
माइत मा त दाजु र भाइ मात्र।।।

१० पैसठ्ठि साल थियो "
मेरो दाइजो फुल भको थाल थियो।
कन्नानी बाइमात्र "
माइत मा त दाजु र भाइ मात्र ।
- शब्द रचना -शिब अखेली
________________________________________________________________________________________________

डिजिटल स्टार प्रालीका तीजका गीतहरु २०७९
१) सौता /सौता
https://www.youtube.com/watch?v=L2yvO0udU20
2)नाचिदेउ माया
https://www.youtube.com/watch?v=25pTeQEdwzg
३) लेकाली
https://www.youtube.com/watch?v=35Q3d6GfyVo
४ )कानपुरे लाइटर
https://www.youtube.com/watch?v=HNmDjBp7Vw8
तीज गीत कलेक्सन -अहिलेको तीजमा
https://www.youtube.com/watch?v=CR18_vEdgm8&t=5s

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य
Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.