Watch New Nepali Lok Dohori Song Only on Digital Star YouTube Channel.
© & P- Digital Star Pvt.Ltd.-2083 Lyrical Video "Bindu" By Rina KC,Rubina Adhikari,Shiva Akheli,Taranath Acharya Digital Star 2083
♪ Audio Credits ♪
Digital Star Pokhara Presents : Lyrical Video Song Name : BINDU Vocal : Rina Kc Chorous Vocal : Rupi Sinjali/Prema Rana Lyrics : Shiva Akheli Music : Govinda Poudel Music Arranger :Taranath Acharya Recordist : Taranath Acharya Recording Studio :Digital Star Recording Studio Pvt Ltd Mixing :Khadka Bajurali (Studio Malshree)
🎬Video Credits🎬
Director : Taranath Acharya Cinematographer : Ganesh Sapkota Editor : Subash Amgain Model : Rubina Adhikari/Buddhi Khanal/Sankalpa Chapagain /Premraj Adhikari/Suman Kc/Anita Panta/Mamata Poudel/Binita Poudel Drone :Ganesh Sapkota Post Production : Digital Star Pokhara
✔ Audio/video : Digital Star Pvt. Ltd. +9779856045903 ✔ Subscribe us YouTube : Digital Star Pokhara E-mail : digitalstarpokhara@gmail.com
#NewTeejSong2079 #Bindu #rinakc #ShivaAkheli #RubinaAdhikari #TeejSong2079 #NepaliTeejSong2079 #PopularTeejSong #GovindaPoudel #Digitalstar #NepaliTeejGeet #GovindaPoudel #sumankc सबैलाई नमस्कार ,केहि दर्शकहरुले गीतको शब्द पनि लेखिदिनु पर्यो भनेर कमेन्ट गर्नुभएकोमा गीतको शब्द यहा प्रस्तुत गरिएको छ ,नेपाली व्याकरण मा बार्हखरी कखरा पढाउदा र पढ्दा सामी क ,कन्नानी का भनेर पढेको हामीले अहिले परिमार्जन भएर आकार उकार भएको छ र आकार उकार पढ्ने भाइ बहिनीहरुले गीत गीत लेखिदिनुहुन अनुरोध गर्दै कमेन्ट गर्नुभएकोले गीत यहा प्रस्तुत गरिएको छ |
१ तर्कुले बर्दाने" छोरिको जात पराइको घर जाने।। कन्नानी बाइमात्र " माइत मा त दाजु र भाइ मात्र । शिर बिन्दु दश बिन्दु भनेनौ दाइ माइतैमा बस बिन्दु
२ छोरिलाइ ताम्दानी" दाजु भाइलाइ बाबाको आम्दानी।। कन्नानी बाइमात्र " माइत मा त दाजु र भाइ मात्र ।
३ गुनाए मुनाए" पिर मानौली आमालाइ सुनाए।। कन्नानी बाइमात्र " माइत मा त दाजु र भाइ मात्र ।
४ दाजु लाई धन्सरो" मलाइ भने खुट्टामा बन्चरो। कन्नानी बाइमात्र " माइत मा त दाजु र भाइ मात्र ।
५ म छोरी रुन्चे लाई " हिल्ला लायेउ अन्जानी मुन्छेलाइ। कन्नानी बाइमात्र " माइत मा त दाजु र भाइ मात्र ।
६ भाइ कस्तो गरित्तिस रुदै रुदै अन्जुली भरित्तिस " कन्नानी बाइमात्र " माइत मा त दाजु र भाइ मात्र ।
७ भाउजु लाई दोस दिन्न" दाइको औश भो मैले खोस्दिन्न। कन्नानी बाइमात्र"" माइत मा त दाजु र भाइ मात्र।।
८ बैनी त सानै थिस" नजाउ दिदी भनेर तानेइ थिस। कन्नानी बाइमात्र"" माइत मा त दाजु र भाइ मात्र।।
९ बाबा र आमालाइ" के पिर पारम फूपू र मामा लाई। कन्नानी बाइमात्र"" माइत मा त दाजु र भाइ मात्र।।।
१० पैसठ्ठि साल थियो " मेरो दाइजो फुल भको थाल थियो। कन्नानी बाइमात्र " माइत मा त दाजु र भाइ मात्र । - शब्द रचना -शिब अखेली ________________________________________________________________________________________________
डिजिटल स्टार प्रालीका तीजका गीतहरु २०७९ १) सौता /सौता https://www.youtube.com/watch?v=L2yvO0udU20 2)नाचिदेउ माया https://www.youtube.com/watch?v=25pTeQEdwzg ३) लेकाली https://www.youtube.com/watch?v=35Q3d6GfyVo ४ )कानपुरे लाइटर https://www.youtube.com/watch?v=HNmDjBp7Vw8 तीज गीत कलेक्सन -अहिलेको तीजमा https://www.youtube.com/watch?v=CR18_vEdgm8&t=5s
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.