Description
यदि तपाईं Social Security Fund (SSF) मा monthly contribution गर्दै हुनुहुन्छ भने—
👉 तपाईंले अब १.५ करोड रुपैयाँसम्मको home loan
👉 मात्र 5.85% वार्षिक ब्याजमा पाउन सक्नुहुन्छ।
यस भिडियोमा हामीले SSF Loan को बारेमा simple र clear तरिकाले explain गरेका छौं:
✔ SSF Loan के हो?
✔ कति समय contribution गरेपछि eligible हुन्छ? (18 months)
✔ Loan amount र interest rate कति छ?
✔ कसरी नेपालमा घर बनाउन वा किन्न प्रयोग गर्न सकिन्छ?
👉 जहाँ भए पनि—यो जानकारी save गर्नुहोस् र साथीहरूलाई share गर्नुहोस्।
