YTUnity logo

Welcome to YTUnity

One free SpiderTaz Network account works across every network site.

Beni Hydropower IPO: १० कित्ताभन्दा बढी नभर्नुहोस्! पहिलो दिनमै 8.93X

Nepalese in UAE Review 2 months ago

Description

Beni Hydropower Project Limited को IPO पहिलो दिनमै 8.93 गुणा oversubscribe भएको छ। यस्तो अवस्थामा १००, ५०० वा १,००० कित्ता apply गर्दा के फाइदा हुन्छ? यस भिडियोमा स्पष्ट रूपमा बुझ्नुहोस्।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० का दरले ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्कासन गरेको छ। पहिलो दिनमै ६ लाख ६४ हजारभन्दा बढी आवेदकले ७७ लाखभन्दा बढी कित्ताका लागि आवेदन दिइसकेका छन्।

गोलाप्रथाबाट अधिकतम ८६ हजार ३ सय २० आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले १० कित्ताभन्दा बढी apply गरेर अनावश्यक रूपमा पैसा hold गर्नु आवश्यक छैन।

📅 आवेदन दिने अन्तिम मिति: भदौ २६ गते
💰 न्यूनतम आवेदन: १० कित्ता अर्थात् रु. १,०००

तपाईंको Demat expire भएको छ, MeroShare login हुँदैन, CRN बनाउन बाँकी छ वा IPO apply गर्ने प्रक्रिया थाहा छैन भने Nepalese Sewa लाई सम्पर्क गर्नुहोस्।

📞 WhatsApp/Contact: +977 9828177560

यो भिडियो जानकारी तथा financial awareness का लागि तयार गरिएको हो। लगानी गर्नुअघि कम्पनीको financial position, project status र सम्बन्धित जोखिम आफैं अध्ययन गर्नुहोस्।

Read More: https://nepalesesewa.com/beni-hydropower-ipo-2026-complete-analysis/

#BeniHydropowerIPO #NepalIPO #NepaleseSewa

Featured creators

Creators on the SpiderTaz Network

Become a creator →