Descrizione
#manojgajurel #SATISAL #HomPrasadGautam #emotionalstory
कति क्रुर हुन सक्छ नियति ? आफ्नी बिरामी छोरीलाई बचाउन एउटा बाबुले आफ्नो शरीरको आधा अङ्ग (मृगौला) त सुम्पिए, तर काललाई जित्न सकेनन् । छोरीको वियोगको घाउ निको हुन नपाउँदै ज्वाइँ, त्यसपछि काखकी नातिनी...!
शोक, भोक र रोगको चक्रव्युहमा परेर पनि एउटा मान्छे कसरी सतिसालजस्तै ठिङ्ग उभिएर हिंड्न सक्छ ? ? यो भिडियोमा हामी साहस र धैर्यताको एउटा यस्तो जीवित स्वरूप—होमप्रसाद गौतमसँगको उत्प्रेरक अन्तरंग लिएर आएका छौँ । भिडियो हेरेपछि तपाईँको जीवन प्रतिको दृष्टिकोण बदलिनेछ ।
How much pain can one heart endure? Hom Prasad Gautam donated his own kidney to save his daughter's life, but destiny had other plans.
Despite his ultimate sacrifice, his daughter passed away, followed by the tragic loss of his son-in-law and his infant granddaughter shortly after.
Stripped of everything he loved, how does a man find the strength to keep walking? Join us as we sit down with Hom Prasad, a man who stands tall like a mountain even after life's hardest storms.
This is a story of unmatched courage, silent tears, and the unbreakable spirit of a father.