Açıklama
भन साथी सबलाई नयाँ गीतले भन - इस्टरको गीत
शब्द/संगीतः दिव्य खालिङ
लिरिकल भिडियो: अगापे टि.भी.
2026 को इस्टरमा दिब्य खालिङको अर्को एउटा पुनरुत्थानको गीत "भन साथी सबैलाई नयाँ गीतले भन" ‘दिब्यका प्रतिबिम्बहरू’ एल्बमबाट प्रस्तुत गर्न पाउँदा धेरै खुसी लागेको छ। यो पुनरुत्थानको गीत 1987 मा दिब्यजीले बिल्कुलै नयाँ रूपमा रचना गर्नुभएको हो। गाउनलाई अलि गाह्रो भए पनि सन्देश बोकेको यो उत्कृष्ट रचनालाई सुनेर आशिषित हुनुहोस्!
- ग्रेस खालिङ परिवार
यो गीत अगापे एपमा सुन्न एप डाउन्लोड गर्नुहोस् ।
http://agape.com.np/app
Bhana Saathi Sablai Naya Geetle Bhana
Nepali Easter Song by Dibya Khaling
Lyrical Video by Agape TV
#NepaliChristianSong #EasterSong #ResurrectionSong
#NepaliWorshipSong #YeshuJeevitHunuhunchha
#ChristianMusicNepal #Easter2026
-------------------------------------------------------------------------
Email us at info@agape.com.np if you want to upload and promote your videos through Agape TV - Online Christian Television from Nepal.
Warning: Online rights for this video is provided to Agape TV by Grace Khaling. Uploading this video to other channels without permission is strictly prohibited. Embedding on websites is allowed.